२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक करिव साँढे एक अंकले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर २९
|
1.2k views

ललितपुर । आज सोमबार अर्थात् साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२९ अंक घटेर बन्द भएको छ।

आइतबार अर्थात् अघिल्लो कारोबार दिन १२.५० अंकले घटेर २५९४.८७ विन्दुमा बन्द भएको नेप्से, सोमबार सोही सेसनमा १.२९ अंक घटेर २५९३.५७ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ३९ स्टकको ५३ पटकको कारोबारमा १ करोड २२ हजार ५३६ रुपैयाँ २० पैसाबराबरको ९ हजार ९०० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया