|
|
२०८२ पुष २
816 views
ललितपुर । आज प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ।
मंगलबार अर्थात् अघिल्लो कारोबारको दिन १८.३७ अंक बढेर २६१९.९९ विन्दुमा बन्द भएको नेप्से, बुधबार सोही सेसनमा २.३३ अंक बढेर २६२२.३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५८ अंक बढेको छ।
यस्तै आज प्रि ओपन सेसनमा ५० स्टकको ७० पटकको कारोबारमा ११ लाख १६ हजार ९१५ रुपैयाँ ९९ पैसाबराबरको १ हजार ६०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।














फेसबुकबाट तपाईको प्रतिक्रिया