२०८२ फाल्गुन ६ | Feb 18, 2026

प्रि ओपन सेसन अपडेटः नेप्से परिसूचक १ अंकभन्दा माथि बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २२
|
1.1k views

ललितपुर । आज साताको तेस्रो शेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकभन्दा माथिले बढेर बन्द भएको छ ।

सोमबार अर्थात् अघिल्लो शेयर कारोबारको दिन २८.७३ अंक बढेर २६३९.३७ विन्दुमा बन्द भएको नेप्से, मंगलबार सोही सेसनमा १.४० अंक बढेर २६४०.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०४ अंक घटेको छ।

यस्तै, आज प्रि ओपन सेसनमा ५० स्टकको ९८ पटकको कारोबारमा ३० लाख ७८ हजार १०८ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ४५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया