२०८२ आश्विन १६ | Oct 02, 2025

प्रि ओपन सेसन अपडेटः २.७२ अंक घट्यो नेप्से

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५
|
255 views

ललितपुर । आज विहीबार साताको अन्तिम कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.७२ अंकले घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार १.०७ अंक घटेर २६५३.६८ विन्दुमा बन्द भएको नेप्से, विहीबार सोही सेसनमा २.७२ अंक घटेर २६५०.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

त्यसैगरी आज प्रि ओपन सेसनमा ५० स्टकको १०५ पटकको कारोबारमा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया