प्रि ओपन सेसन अपडेटः ३ अंकले बढ्यो नेप्से परिसूचक

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण ५
|
714 views

ललितपुर - ललितपुर । आज साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको छ।

आइतबार अर्थात् अघिल्लो कारोबार दिन ०.३२ अंक बढेर २८७०.९५ विन्दुमा बन्द भएको नेप्से, सोमबार सोही सेसनमा ३.३३ अंक बढेर २८७४.२९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक बढेको छ।

यो समयमा ६५ स्क्रिप्सको १४ हजार ५०३ कित्ता शेयर १ करो १६ लाख ६५ हजार ६४४ रुपैयाँमा खरिदविक्री भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube