प्रि ओपन सेसन अपडेट : नेप्से परिसूचक सामान्य अंकले घट्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष ६
|
1.4k views

ललितपुर - ललितपुर । आज आइतबार साताको पहिलो सेयर कारोबारको दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

आज नेप्से परिसूचक ०.३८ अंकले घटेर २६१४.६४ विन्दुमा अडिएको छ।


आइतबार प्रि ओपन सेसनमा ५५ वटा स्क्रिप्सको १० हजार ४९१ कित्ता सेयर ९२ लाख ९२ हजार ६१६ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १७ वटा स्टक्सको मूल्य बढ्दा ३३ वटाको घट्यो। ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

 पात्रो/राशिफल  रेडियो YouTube