फेरी बढ्यो कोरोना संक्रमण, २४ घण्टामा ४१ जनाको मृत्यु

काठमाडौं ८ असार, २०७८

थप ४ हजार ५२२ जनामा कोरोन भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । 
पछिल्लो २४ घण्टामा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया