|
|
२०८२ जेष्ठ २८
357 views
ललितपुर - ललितपुर । बहुचासोको ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धको निर्णय सुनाउने मिति सरेको छ ।
छलफललका लागि समय लाग्ने भएको भन्दै आज सुनाउने भनिएको निर्णय स्थगित भएको छ भने अर्को मिति तय भएको छैन ।
सर्वोच्च अदालतले आजका लागि निसु तोकेको थियो ।

बिजनेस पाटी