बिजनेसपाटी समाचार संक्षेप (भिडियो )

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र ३१
|
51 views

ललितपुर -

👉नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको अर्थ समितिबाट पारित

    👉नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई एटिएम मेसिनबाट एक सय रुपैयाँ दरका नोट पनि वितरण गर्न आग्रह

      👉नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान

      👉साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयर धनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गर्न २२औँ वार्षिक साधारण सभा बोलायो

      👉प्रभु बैङ्कको सामाजिक उत्तरदायित्व अन्तरगत देशको सातै प्रदेशमा रक्तदान कार्यक्रम

      👉सेयर बजारमा बुधवार २१. १९ अङ्कको गिरावट

       पात्रो/राशिफल  रेडियो YouTube