बिर्तामोडमा पनि गोली चल्यो, दुई जना गम्भीर घाइते

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.3k views

ललितपुर - झापा। झापाको बिर्तामोडमा प्रदर्शनका क्रममा जेनजी युवाहरूमाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

      उनीहरूको दुवैजनाको पेटमा गोली लागेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube