२०८२ भाद्र ६ | Aug 22, 2025

बैंकिङ कसूर तथा सजाय सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमणीकरण

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २४

काठमाडौँ । केही दिनअघि संघीय संसदका दुवै सदनबाट  पारित  बैंकिङ कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमणीकरण गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेका हुन् ।  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया