|
|
२०८२ असार २८
153 views
ललितपुर । धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको जीप बैतडीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
डिलासैनी गाउँपालिका–१ का चालक सन्तोषबहादुर राना र सोही ठाउँका किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जीपमा सवार अन्य छ जना घाइते भएका छन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया