|
|
२०७७ चैत्र १७
204 views
ललितपुर - भन्सार विभागले ६ सय ६० जना भन्सार एजेन्टको माग गरेको छ।
विभागले आज एक सूचना निकालेर ठूलो संख्यामा एजेन्टको माग गरेको हो। आवेदन दिनेले स्नातक तह पास गरेको र २१ वर्ष पूरा भएको हुनुपर्ने छ।
हेर्नुहोस् बिज्ञापन


फेसबुकबाट तपाईको प्रतिक्रिया