२०८२ भाद्र २३
41.7k views

ललितपुर । ग्रेटर नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ ।
मंगलबार अर्थात् भदौ २४ गते पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।
पार्टीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया