भोली नेपाल बन्दको घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २३
|
41.8k views

ललितपुर - ललितपुर । ग्रेटर नेपाल कम्युनिष्ट पार्टीले भोली नेपाल बन्दको घोषणा गरेको छ ।

मंगलबार अर्थात् भदौ २४ गते पार्टीले नेपाल बन्दको घोषणा गरेको हो ।

पार्टीले आज एक विज्ञप्ति जारी गर्दै नेपाल बन्दको आह्वान गरेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube