२०८२ चैत्र २१ | Apr 04, 2026

मतगणना सकियो

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
561 views

ललितपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना इलाम–१ मा सकिएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतगणना सम्पन्न भएको जानकारी दिएका छन् ।

उनका अनुसार, इलाम–१ को मतगणना भर्खरै सकिएको छ। यससँगै मतगणना पूर्ण भएको छ

फागुन २१ गते भएको निर्वाचनमा समानुपातिकतर्फ कुन दलले कति मत र सिट पाए भन्ने विवरण केही समयमै सार्वजनिक गरिने घिमिरेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया