मनाङ प्रदेशसभाको उपचुनाव स्थगित

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १९
|
867 views

ललितपुर - ललितपुर । मनाङ प्रदेशसभाको उपचुनाव स्थगित भएको छ ।

आइतबार सरकार र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलपछि कात्तिक १७ गतेका लागि तय भएको चुनाव स्थगित गर्ने सहमती भएको हो ।

      रुपन्देही ३ को प्रतिनिधिसभा उपचुनाव प्रतिनिधिसभा विघटनसँगै भने यसअघि नै रद्द भइसकेको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube