२०८२ जेष्ठ ८

ललितपुर। आज बसेको मन्त्रिपरिषद् बैठकबाट नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले आज पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
गुरुङले सार्वजनिक गरेको निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन् ।
सार्वजनिक मन्त्रिपरिषद्का नौ निर्णय सार्वजनिक जस्ताको त्यस्तै
फेसबुकबाट तपाईको प्रतिक्रिया