२०८२ असार ४

ललितपुर । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बैठकले २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने लगायतका अन्य १९ वटा निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज पत्रकार सम्मेलन गर्दै गत सोमबार मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया