२०८२ भाद्र ७ | Aug 23, 2025

मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय (सूचीसहित)

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २१

ललितपुर । जेठ १५ र जेठ १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले १४ वटा निर्णयहरु गरेको छ ।

बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् । जसमा नेपाल सरकारले आर्थिक वर्ष २०८२/०८३ बजेट वक्तव्य सहितको राजस्व र व्ययको अनुमान संघीय संसदमा पेश गर्न अनुमति प्रदान गरिने लगायतका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया