२०८२ असार ३१

ललितपुर। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
७८ लाख घुस काण्डमा मुछिएर विवादित बनेका मन्त्री गुप्ताले आज आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
नेकपा एमालेबाट पर्सा–३ बाट प्रतिनिसभामा निर्वाचित भएर उनी सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया