|
|
२०८२ भाद्र २९
1.8k views
ललितपुर - ललितपुर। महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । बडालले राजीनामा दिएको जानकारी आइतबार राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा पठाएको छ ।
बडाललाई निवर्तमान प्रधानमनत्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

बिजनेस पाटी