माइतीघरमा अर्धनग्न प्रदर्शन (भिडियो )

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ११
|
102 views

ललितपुर - ललितपुर । सहकारीपीडितले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । आइतबार माइतीघरमा उनीहरूले आफूहरूको बचत रकम फिर्ता गरिदिन माग गरेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा पुरुषहरूमात्र सहभागी थिए ।

 पात्रो/राशिफल  रेडियो YouTube