२०८२ असार ११

ललितपुर । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको मुद्दामा थुनछेक बहस सकिएको छ । विशेष अदालतमा बयान र थुनछेक बहस दुवै सकिएको हो ।
पतञ्जलिको जग्गा खरिदमा प्रकरणको मुद्दामा नेपाल बुधबार आफैं अदालत उपस्थित भएका थिए ।
उनको बयानपछि थुनछेक बहस पनि सकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया