२०८२ फाल्गुन ६ | Feb 18, 2026

माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ११
|
459 views

ललितपुर । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई  ३५ लाख धरौटीमा छाड्ने आदेश भएको छ ।माग भएको छ । विशेष अदालतमा आज सकिएको थुनछेक बहसपछि नेपालसँग ३५ लाख रुपैयाँ धरौटी माग गरिएको हो ।

विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

नेपालका तर्फबाट ५ जना वकिलहरुले बहस गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया