माधव नेपालको पद निलम्बन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र संसद्‍मा

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २२
|
204 views

ललितपुर - ललितपुर । माधव नेपालको पद निलम्बन गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्र संसद्‍मा पुगेको छ ।

अख्तियारले माधव नेपालको पद निलम्बन गर्न भन्दै पत्र पठाएको हो । प्रतिनिधिसभा बैठक बसेमा सभामुख देवराज घिमिरेले अख्तियारबाट प्राप्त पत्रबारे सदनलाई जानकारी गराउनेछन् ।

      \प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षीदलहरुले अबरोध गर्दै आएका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube