|
|
२०८२ भाद्र २४
3.6k views
ललितपुर - ललितपुर । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसहितका सुरक्षा प्रमुखहरुले संवादबाट निकास खोज्न सम्बद्ध पक्षलाई अपिल गरेका छन् ।
उनीहरुले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित भएर निकास खोज्न सामुहिक अपिल गरेका हुन् ।


बिजनेस पाटी