|
|
२०८२ आश्विन २४
1.3k views

ललितपुर - ललितपुर । यसवर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ । भेनेजुएलाकी मारियालाई २०२५ का लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो।
नोबेल समितिले शान्तिको साहसीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको छ।

बिजनेस पाटी