यस वर्षको दसैँका साइत सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३१
|
2.2k views

ललितपुर - ललितपुर । यस वर्षको दसैँका साइत सार्वजनिक भएको छ ।


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँका विभिन्न साइत सार्वजनिक गरेको हो ।

असोज ६ गते सोमबार बिहान ९ः१३ बजे घटस्थापनाको साइत रहेको छ भने असोज १६ गते बिहीबार ११ः ५३ बजे टिकाको साइत रहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube