यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३१
|
1.2k views

ललितपुर - ललितपुर । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलले यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको छ ।

तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले दशैंमा घर जाने सर्वसाधरणको लागि अग्रिम टिकट खुलाउँदै आएको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube