यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०
|
459 views

ललितपुर - ललितपुर । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै आन्दोलनरत यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।
गएराति संघीय सरकार सङ्ग भएको सहमती र गण्डकी प्रदेश सरकारको निर्णय पछि आन्दोलनका कार्यक्रम सबै फिर्ता भएको हो ।

 

 पात्रो/राशिफल  रेडियो YouTube