रत्न आभूषण महासंघका अध्यक्ष महर्जनको निधन

काठमाडौं १, कात्तिक २०७८।

नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन भएको छ । एक साताअघि कोभिड संक्रमण देखिपछि अस्पताल भर्ना भएका मर्हजनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको निधन सोमबार मेडिसिटी अस्पतालमा भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया