|
|
२०८२ पुष ३
969 views
ललितपुर - ललितपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुरले आदेश दिएको छ ।
अदालतका न्यायाधीश बाशुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सो आदेश दिएको हो ।

बिजनेस पाटी