२०८२ फाल्गुन ६ | Feb 18, 2026

राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘ युगदेखि युगसम्म’ सार्वजनिक( भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन २५
|
969 views

ललितपुर । ललितपुर । नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र समाजप्रतिको योगदान समेटिएको पुस्तक ‘ युगदेखि युगसम्म’ सार्वजनिक भएको छ ।

शनिवार काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा यो पुस्तक लोकार्पण गरिएको हो ।


पुस्तकको महानायक हमाल, लेखक यज्ञश, अर्का लेखक बुद्धिसागर र मधु भट्टराईले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
यो पुस्तक लेखक यज्ञशसँगको संवादमा आधारित रहेको छ । पुस्तकलाई फाइन प्रिन्टले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया