२०८२ भाद्र ७ | Aug 23, 2025

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट दिए राजीनामा

BusinessPati बिजनेस पाटी
|
२०८२ श्रावण २७

ललितपुर । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामाको घोषणा गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा त्रुटिका कारण उनीमाथि प्रश्न उठाइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया