राती सुत्न सक्दिन–

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २७
|
459 views

ललितपुर - रुपा रिसाल
राती सुत्न सक्दिन सानु घर माथि भीर लडेे पछि,
कहाँ यो शिर छुपाऊ, घरवार मै पहिरो जडे पछि,
पालो दिने दाजुभाइलाई नै बाढीले लखटि लग्यो,
विपदमा हेरिदिने कोही छैन, दैव निष्ठुरी अडे पछि !

 पात्रो/राशिफल  रेडियो YouTube