राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरे

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २४
|
1.9k views

ललितपुर - ललितपुर। जेनजीको आव्हानमा भएको आन्दोलनको दोस्रो दिन आज महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय भवनमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

उनीहरूले नेता, पार्टी कार्यालय र प्रमुख प्रशासनिक केन्द्रलाई निशाना बनाएका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube