|
|
२०८१ भाद्र २८
357 views
काठमाडौँ, २८ भदौ २०८१ -राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिकोे मिति २०८१ भदौ १६ गते बसेको बैठकले उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया