२०८२ भाद्र २४
2.3k views

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् ।
जेनजी पुस्ताले सोमबारदेखि थालेको प्रदर्शनमा आगजनी तोडफोड कुटपिट सँगै अराजक गतिविधि बढाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया