|
|
२०८० माघ १६
459 views
ललितपुर - काठमाण्डौ १६ माघ २०८० ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले जिवन विमा बापत १४ लाख भुक्तानी दिएको छ । इन्सुरेन्सको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वड नंं ५ निवासी राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भइ सोहि विमितको विमा रकम शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज विमित राम ब. घर्तिको श्रीमती काशीमाया घर्तिलाई विमा वापत रु १४००००० (चौध लाख) सोमबार उहाँँकै घरमा गई दावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया