|
|
२०८२ कार्तिक १८
1.2k views
ललितपुर - ललितपुर । दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी सात जनाको ज्यान गएको पुष्टि भएको छ ।
उक्त हिमपहिरोमा ८ जना परेको भनिए पनि एक जना अझै बेपत्ता छन् । अन्य चारजनालाई भने सोमबार बेलुकी उद्धार थप उपचारका लागि काठमाडौं लगिएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले जानकारी दिएका छन् ।

बिजनेस पाटी