Business Pati
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय
पात्रो/राशिफल रेडियो Video YouTube
Business Pati
२०८२ चैत्र २५ | Apr 08, 2026
Business Pati
२०८२ चैत्र २५
  • होमपेज
  • समाचार अपडेट
  • समाचार
  • बिजनेस
    • बैंक वित्त
    • शेयर बजार
    • बीमा
    • कर्पोरेट
  • स्वास्थ्य
  • मनोरञ्जन
  • राजनीति
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुनचांदी
    • खेलकुद
    • कृषि
    • विज्ञान-प्रविधि
    • साहित्य
    • व्यापार र लगानी
    • अन्तर्वार्ता/विचार
    • घर / घडेरी
    • धार्मिक
    • सम्पादकीय

ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

BusinessPati बिजनेस पाटी
|
२०८१ चैत्र २३
|
2.7k views
पाटन (ललितपुर)
बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको छ । मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार भट्टेडाँडामा नियमित जाँचका क्रममा एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न केही व्यक्तिहरूलाई पनि पक्राउ गरिएको उहाँले जानकारी गराउनुभयो । “बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको छ, आठ वर्षको बच्चा, १६ वर्षको युवा र बिरामी महिलालाई उपयोग गरेर कारोबारीहरुले आफ्नो योजना बनाएको देखिन्छ, एम्बुलेन्स चालकसहित एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, उनीहरुको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद भएको छ”, उहाँले भन्नुभयो । —

थप समाचारहरु

No related posts.

Businesspati

बिजनेस पाटी मिडिया प्रा. लि.

  • धापाखेल, ललितपुर, नेपाल
  • सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
  • 01-5253584, 9745366039
  • businesspati@gmail.com

Quick Links

  • हाम्रो टिम
  • सम्पादकीय
  • सुनचांदी

Our Team

प्रमुख सल्लाहकार :

दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)

कानुनी सल्लाहकार :

भरतराज सुबेदी

अध्यक्ष/प्रधानसम्पादक :

 हरिप्रसाद तिमल्सिना

प्रबन्ध सञ्चालक : 

रामचन्द्र बस्नेत

सम्पादक :

साबित्री तिमल्सिना

कार्यकारी सम्पादक/संयोजक :

View All
पात्रो/राशिफल रेडियो Video YouTube
For Advertisement
  • Email: businesspati@gmail.com
  • Contact: 9841362663,9745366038
© 2026, All Rights Reserved,Business Pati Media Pvt. Ltd.
 पात्रो/राशिफल  रेडियो YouTube