ललितपुर महानगरपालिकाको बजेट ७ अर्ब ४६ करोड

BusinessPati बिजनेस पाटी
|
२०८१ असार १०
|
714 views

ललितपुर - काठमाडौं १० असार,२०८१  ।

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ ।

      सोमबार प्रस्तुत बजेटमा चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।

      ललितपुरले चालु आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube