|
|
२०८२ पुष १६
2k views
ललितपुर - ललितपुर । कास्कीको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन आदेश दिएको छ ।
नेकपा एमालेका नेतासमेत रहेका गुप्तालाई विशेष अदालतका सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार गुप्तालाई थुनामा पठाउने आदेश दिएको हो ।



बिजनेस पाटी