लोकसेवा आयोगको कोभिड-१९ का कारण स्थगित परीक्षा सञ्चालनका लागि तालिका सार्वजनिक

बिजनेस पाटी बिजनेस पाटी
|
२०७७ आश्विन १०
|
102 views

ललितपुर - लोकसेवा आयोगले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन गर्नुपर्ने शाखा अधिकृत र नायब सुब्बाको परीक्षा कोभिड-१९ का कारण स्थगित परीक्षा सुुरु हुने भएको छ । लोक सेवा आयोगको मिति २०७७।०६।०८ को निणर्यबाटनेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी स्थगित परीक्षा हुन लागेको हो ।

शाखा अधिकृत वा सो सरह तथा नायब सब्बा वा सो सरह पदको आ.व. ०७६।७७ मा संचालित प्रथम चरणको लिखत परीक्षाबाट छनौट भएका उम्मेदवारहको दोस्रो र न्याय सेवा तर्फका उम्मेदवारहरुको लिखित परीक्षाको नयाँ परीक्षा कायर्क्रम तोकिएको लोकसेवा आयोगले जनाएको छ ।

सूचना हेर्नुहोस् :

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो