२०८२ भाद्र ७ | Aug 23, 2025

लोकसेवा आयोगद्धारा परीक्षा तालिका सार्वजनिक

BusinessPati बिजनेस पाटी
|
२०७७ आश्विन १४

काठमाडौं -लोक सेवा आयोगले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।

आर्थिक बर्ष ०७६(७७ मा संचालित प्रथम चरणको लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरूको रोकिएको परीक्षा सञ्चालन गर्ने निर्णय भएको लोकसेवाले जनाएको छ।जस अनुसार शाखा अधिकृतको कात्तिक १८ गतेबाट सुरु हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया