२०८२ फाल्गुन ६ | Feb 18, 2026

विराट कोहलीले टेस्ट क्रिकेटबाट लिए सन्यास

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख २९
|
255 views

काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । ३६ वर्षीय विराट कोहली भारत भ्रमणको ठीक अघि आज सोमबार टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

यसअघि भारतका अर्का प्रभावशाली ब्याट्सम्यान राहुल शर्माले पनि टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया