२०८२ भाद्र ६ | Aug 22, 2025

विश्वभर प्रोस्टेट क्यान्सरका केसहरू बढ्दै : प्रोस्टेट हुँदा लजाउने र लुकाउने हैन डाक्टरसंग जचाउने हो -डाक्टर चन्द्र शेखर यादव (भिडियो)

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ ७

ललितपुर । पछिल्लो एक अध्ययन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका केसहरू बढ्ने आँकलन गरिएको छ । मेडिकल जर्नल ल्यान्सेटले आफ्नो पछिल्लो प्रतिवेदनमा सन् २०४० मा यो संख्या २९ लाख पुग्ने प्रक्षेपण गरेको छ । प्रतिवेदनमा उल्लेख भए अनुसार अनुसार पुरुषहरूमा हुने सामान्य क्यान्सर हो जुन ११२ देशहरूमा पाइएकोछ ।

प्रोस्टेट पुरुष प्रजनन् प्रणालीको भाग भएको र यो सुपारी जत्रो आकारको हुन्छ र उमेरसँगै बढ्दै जाने कन्सल्टेन्ट युरोलोजिस्ट डा. चन्द्र शेखर अयादवले बिजनेश पाटीलाई जानकारी दिएका छन् । थप भिडियोवार्तामा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया