|
|
२०८२ मंसिर २१
1.7k views
ललितपुर - बैतडी । दार्चुलामा आइतबार विहान भूकम्प भएको छ । बैतडी जिल्लाको जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो ।
आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रले जानकारी दिएका छ । भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो ।

बिजनेस पाटी