२०८२ भाद्र ६ | Aug 22, 2025

व्याज दर करिडोरको सीमा घटाइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २७

ललितपुर । व्याज दर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशत निर्धारण गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट २.७५ प्रतिशत निर्धारण गरिएको छ ।

यस्तै, नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ । बैंक दरमा स्थायी तरलता सुविधा प्रदान हुने विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थालाई भने निरन्तरता दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया